सारिणीकरण

Romanized: saarinikarana, saarinikaran, sarinikaran, saarineekarana

कुनै खास तथ्य वा तथ्याङ्कलाई अन्तिम रूप दिएर क्रमबद्ध तरिकाले लेख्ने काम; रेखाद्वारा कोठाकोठा बनाई त्यसमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै खास तथ्य वा तथ्याङ्कलाई अन्तिम रूप दिएर क्रमबद्ध तरिकाले लेख्ने काम; रेखाद्वारा कोठाकोठा बनाई त्यसमा कुनै विषय वा अङ्कलाई क्रमिक रूपमा राख्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू