सार्थवाह
Romanized: saarthavaaha, saarthavaah, saarthavaha, sarthavaaha
वैदेशिक वा समुद्री व्यापारी; घुमन्ता व्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वैदेशिक वा समुद्री व्यापारी; घुमन्ता व्यापारी।
२.
व्यापारी दलको नेता; प्रमुख व्यापारी।