सार्वजनिक हानि

Romanized: saarvajanika haani, saarvajanika hani, sarvajanika haani, saarwajanika haani

साधारण जनताको हानि हुने काम; जनताको खती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साधारण जनताको हानि हुने काम; जनताको खती।

सम्बन्धित शब्दहरू