सालभञ्जिका

Romanized: saalabhanyjikaa, saalabhanyjika, salabhanyjikaa, saalabhanyjik

काठको पुतली; कठपुतली; काठ, थाम, टुँडाल आदिमा कुँदिएको कल्पित सुन्दरीको मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काठको पुतली; कठपुतली; काठ, थाम, टुँडाल आदिमा कुँदिएको कल्पित सुन्दरीको मूर्ति।

सम्बन्धित शब्दहरू