सालिम मिस्री

Romanized: saalima misri, saalima mishri, saalima misree, shaalima misri

धेरै लामा र ठुला पात, कोसाका रूपमा फुल्ने सेता फूल र पिँडालुको जस्तो कन्द हुने एक जातको बुटी; सुधामूली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी सअलब+मिस्री]

1
धेरै लामा र ठुला पात, कोसाका रूपमा फुल्ने सेता फूल र पिँडालुको जस्तो कन्द हुने एक जातको बुटी; सुधामूली।

सम्बन्धित शब्दहरू