सालिममिस्री
Romanized: saalimamisri, saalimamishri, saalimamisree, shaalimamisri
सेता फूल र पिँडालुको जस्तो कन्द हुने एक जातको बुटी; सुधामुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी सअलब+मिस्री]
1
सेता फूल र पिँडालुको जस्तो कन्द हुने एक जातको बुटी; सुधामुली।