साल्ट ट्रेडिङ कर्पोरेसन
Romanized: saalta tredinga karporesana, saalta tredinga karporesan, salta tredinga karporesana, salta tredinga karporesan
नेपालमा कम्पनी ऐनअनुसार अर्धसरकारी संस्थाका रूपमा खुलेको, नुन, चिनी आदि बिक्रीवितरण गर्ने संस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालमा कम्पनी ऐनअनुसार अर्धसरकारी संस्थाका रूपमा खुलेको, नुन, चिनी आदि बिक्रीवितरण गर्ने संस्थान।