हेडिङ
Romanized: hedinga, heding, hedin, hedina
लेख, रचना आदिको टाउको; शीर्षक; शीर्षस्थ पद वा शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
लेख, रचना आदिको टाउको; शीर्षक; शीर्षस्थ पद वा शब्द।