सावगास

Romanized: saavagaasa, saavagaas, saavagasa, savagaasa

आफ्नो आर्थिक अवस्था; सीमित जायजेथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सावकाश]

१.
आफ्नो आर्थिक अवस्था; सीमित जायजेथा।
२.
सामर्थ्य; शक्ति।
३.
अवसर; मौका; अनुकूलता।

सम्बन्धित शब्दहरू