सास्ती

Romanized: saasti, saashti, saastee, shaasti

सासना; यातना; कष्ट; पीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शास्ति]

१.
सासना; यातना; कष्ट; पीडा।
२.
दण्ड; सजाय।

सम्बन्धित शब्दहरू