दुखसास्ती

Romanized: dukhasaasti, dukhasaashti, dukhasaastee, dukhashaasti

कुनै काम गर्दा दुःख गरेबापत दिइने, पाइने वा हुने लाभ; त्यस्तो पारिश्रमिक वा ज्याला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै काम गर्दा दुःख गरेबापत दिइने, पाइने वा हुने लाभ; त्यस्तो पारिश्रमिक वा ज्याला।
२.
दुःख गरेअनुसारको धेरथोर आय; दुःखसान्ती।
३.
दुःख र शासना।

सम्बन्धित शब्दहरू