दुखसान्ती
Romanized: dukhasaanti, dukhasaantee, dukhashaanti, dukhasantee
काम गरेअनुसार दिइने, पाइने केही वेतन वा स्वल्प पारिश्रमिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काम गरेअनुसार दिइने, पाइने केही वेतन वा स्वल्प पारिश्रमिक ।
२.
(क्रियाविशेषण)
मिहिनेत गरेअनुसार; दुःख गरेमुताबिक ।