खसानी
Romanized: khasaani, khasaanee, khashaani, khasanee
खसानप्रदेशसित सम्बन्धित; खसानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खसानप्रदेशसित सम्बन्धित; खसानको।
२.
मध्यकालीन नेपाली भाषाको एक प्रमुख भेद।