साहीमासा
Romanized: saahimaasaa, saahimaasa, saahimasaa, sahimaasaa
मगर समुदायमा प्रेमविवाहका निमित्त केटाले केटीलाई फकाउन गोप्य रूपले दिने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
मगर समुदायमा प्रेमविवाहका निमित्त केटाले केटीलाई फकाउन गोप्य रूपले दिने रकम।