सिँगौरी खेल्नु
Romanized: singauri khelnu, shimgauri khelnu, simgauree khelnu, shingauri khelnu
गोरुको सिङ चिलाउँदा खेतबारीको कान्लामा सिङ जोत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
गोरुको सिङ चिलाउँदा खेतबारीको कान्लामा सिङ जोत्नु।
२.
गोरुहरू जुध्नु।
३.
निहुँ वा जोरी खोज्नु।