सिँदुरेकपडा
Romanized: simdurekapadaa, sindurekapadaa, simdurekapad, sindurekapada
विवाहमा सिन्दूर हाल्ने समयमा जग्गेको कलशदेखि दुलहीको सिउँदोसम्म ओछ्याइने सेतो कपडा; सिँदुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विवाहमा सिन्दूर हाल्ने समयमा जग्गेको कलशदेखि दुलहीको सिउँदोसम्म ओछ्याइने सेतो कपडा; सिँदुरे।