सिँयाल

Romanized: simyaala, simyaal, sinyaala, simyal

पहाड, रुख, पर्खाल आदिको शीतल छाया; छहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पहाड, रुख, पर्खाल आदिको शीतल छाया; छहारी।
२.
रुख आदिको छाया परेको ठाउँ; सियाँल।

सम्बन्धित शब्दहरू