सिंहवाहिनी
Romanized: simhavaahini, sinhavaahini, simhawaahini, sinhavahini
पुराणअनुसार सिंहलाई वाहन बनाउने वा सिंहमा चढेर हिँड्ने देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणअनुसार सिंहलाई वाहन बनाउने वा सिंहमा चढेर हिँड्ने देवी।