सिउँतो
Romanized: siunto, shiumto, shiunto, siumto
सल्लाको कोकोडाभित्र पाइने फलभित्रको गुदी; सिउँती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बहु./ति. सिउँता]
1
सल्लाको कोकोडाभित्र पाइने फलभित्रको गुदी; सिउँती।