सिउसिउ
Romanized: shiusiu, siushiu, shiushiu, siusiu
ज्यादै जाडोले मुखबाट बारबार सिउ आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सिउ (द्वि.)]
१.
ज्यादै जाडोले मुखबाट बारबार सिउ आवाज निस्कने गरी।
२.
(नाम)
भेडा, बाख्रा, कुखुरा आदिलाई धपाइने शब्द।