सिङमाङ
Romanized: singamaanga, singamaang, singamanga, singamang
एकातिर मुख (प्वाल) भएको बाँस, काठ आदिको ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एकातिर मुख (प्वाल) भएको बाँस, काठ आदिको ढुङ्ग्रो।
२.
घिउ राख्ने काठको भाँडो।