सिङ्गबोङ्गा
Romanized: singgabonggaa, singgabongga, singgabongg, singabonggaa
सृष्टि सृजना गरेको भनी विश्वास गरिएका मुन्डा जातिका मूल देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सृष्टि सृजना गरेको भनी विश्वास गरिएका मुन्डा जातिका मूल देवता।