सिजापति
Romanized: sijaapati, shijaapati, shijapati, sijapati
जुम्लाको सिँजा उपत्यकाका राजा; त्यसै उपत्यकाबाट अन्यत्र गई बसोबास गरेका ब्राह्मण वा क्षत्रीको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राने.]
1
जुम्लाको सिँजा उपत्यकाका राजा; त्यसै उपत्यकाबाट अन्यत्र गई बसोबास गरेका ब्राह्मण वा क्षत्रीको एक थर।