प्रजापति

Romanized: prajaapati, prajapati

प्रजाको मालिक; राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रजाको मालिक; राजा।
२.
प्राजापत्यको मालिक; कविलाको नेता।
३.
ब्रह्मा वा ब्रह्मर्षि।

सम्बन्धित शब्दहरू