प्रजापिता
Romanized: prajaapitaa, prajaapita, prajapitaa, prajaapit
जनतालाई राम्रो हेरचाह गर्ने व्यक्ति; जनताका नायक; जनताका पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जनतालाई राम्रो हेरचाह गर्ने व्यक्ति; जनताका नायक; जनताका पिता।