सिद्धिदाता

Romanized: siddhidaataa, siddhidaata, siddhidataa, siddhidaat

सिद्धि दिने; काम पूरा गरिदिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सिद्धि दिने; काम पूरा गरिदिने।
२.
(नाम) गणेश।

सम्बन्धित शब्दहरू