सिनु
Romanized: shinu, sinu
पशुपन्छी आदिको मरेको शरीर, मुर्दा, लास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सिन्न]
1
पशुपन्छी आदिको मरेको शरीर, मुर्दा, लास।