सिनित्त

Romanized: sinitt, shinitta, shinitt, sinitta

जो भएको सरसामान सबै उठाएर; केही वस्तु नरहने गरी; सिनिक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत सुनिक्त]

१.
जो भएको सरसामान सबै उठाएर; केही वस्तु नरहने गरी; सिनिक्त।
२.
हेर्दै लोभ लाग्ने गरी; बसूँबसूँजस्तो।
३.
पखालपुखुल पारेर; सफा पारेर।
४.
(विशेषण) खतम; समाप्त।

सम्बन्धित शब्दहरू