सिफारिस

Romanized: siphaarisa, siphaaris, sifaarisa, sipharis

कसैको कुनै काम सफल पार्नका लागि उसका बारेमा गरिने मौखिक वा लिखित प्रशंसा; अनुमोदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सिफारिश]

१.
कसैको कुनै काम सफल पार्नका लागि उसका बारेमा गरिने मौखिक वा लिखित प्रशंसा; अनुमोदन।
२.
अरू कसैको कुनै कार्यसम्पादनका लागि कसैसँग गरिने अनुरोध; कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; भनसुन।

सम्बन्धित शब्दहरू