सिफारिसपत्र
Romanized: siphaarisapatra, siphaarisapatr, sifaarisapatra, sipharisapatr
कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; नोकरी, विश्वास आदिको प्राप्तिका लागि सहयोग हुने गरी व्यक्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; नोकरी, विश्वास आदिको प्राप्तिका लागि सहयोग हुने गरी व्यक्ति वा संस्था आदिबाट गरिने प्रशंसाको लिखित पत्र।