फार्सेपत्र
Romanized: phaarsepatra, phaarsepatr, faarsepatra, pharsepatr
बिर्ता जग्गाको किनबेच गर्दा राजीनामाका बेहोराले हकदाबी छाड्ने गरी लेखिएको कागज; फार्छेपत्र; राजीनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिर्ता जग्गाको किनबेच गर्दा राजीनामाका बेहोराले हकदाबी छाड्ने गरी लेखिएको कागज; फार्छेपत्र; राजीनामा।