फार्से
Romanized: phaarse, faarse, farse, phaarshe
लेनदेनसम्बन्धी व्यवहारको छिनाफाना; फस्र्योट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी फारिग]
१.
लेनदेनसम्बन्धी व्यवहारको छिनाफाना; फस्र्योट ।
२.
बिर्ता जग्गाको खरिदबिक्री आदिको टुङ्गो; सुक्रीबिक्री।