अलिफार्से
Romanized: aliphaarse, alifaarse, alifarse, aliphaarshe
तोकिएका म्यादमा पैसा बुझाउन नसके कबुल अनुसार धितो फार्से हुने कागत वा व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी अल्+फारिग]
1
तोकिएका म्यादमा पैसा बुझाउन नसके कबुल अनुसार धितो फार्से हुने कागत वा व्यवहार।