फलिफाप

Romanized: phaliphaapa, phaliphaap, faliphaapa, phalifaapa

राम्ररी फाप्ने वा सप्रने काम; कुनै वस्तु फल्दा वा कुनै काम गर्दा बढी लाभप्रद हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फली+फाप]

१.
राम्ररी फाप्ने वा सप्रने काम; कुनै वस्तु फल्दा वा कुनै काम गर्दा बढी लाभप्रद हुने स्थिति।
२.
सुब्बेफाब्बे; दिनदशाको सुधार।
३.
अनुकूलता; उन्नति।

सम्बन्धित शब्दहरू