अलिफार्स्या
Romanized: aliphaarsyaa, aliphaarsya, alipharsyaa, alifaarsyaa
तोकिएका म्यादमा पैसा बुझाउन नसके कबुलअनुसार धितो फार्से हुने कागत वा व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी अल्+फारिग]
1
तोकिएका म्यादमा पैसा बुझाउन नसके कबुलअनुसार धितो फार्से हुने कागत वा व्यवहार।