खलिफा
Romanized: khaliphaa, khalifaa, khaliph, khalifa
खुब जान्ने; सिपालु; पोख्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी खलीफ]
१.
खुब जान्ने; सिपालु; पोख्त।
२.
धूर्त; छट्टु।
३.
बाठो; चलाख।
४.
मध्यकालमा बगदादबाट इस्लाम जगत्लाई शासन गर्ने धर्माधिकारी; बादशाह।