गन्जिफा

Romanized: ganjiphaa, ganjifaa, ganjiph, ganjifa

एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छ्यान्नब्बे पत्ती हुने त्यसैको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी गन्जीफ]

1
एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छ्यान्नब्बे पत्ती हुने त्यसैको खेल।

सम्बन्धित शब्दहरू