लिफा

Romanized: liphaa, lifaa, liph, lifa

वादीप्रतिवादी, उजुर, बिन्तीपत्र आदि लेख्ने दस्तुरसहितको फारम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी लिफाफः]

१.
वादीप्रतिवादी, उजुर, बिन्तीपत्र आदि लेख्ने दस्तुरसहितको फारम।
२.
दायाँबायाँ औंठाछाप र सहीछाप गरी राखिएको वा कसैलाई दिइएको खाली कागज।

सम्बन्धित शब्दहरू