लिफ्ट

Romanized: lipht, lifta, lift, liphta

अग्ला भवनमा मानिस आदि तल वा माथि पुऱ्याउन जडिएको विद्युत्द्वारा सञ्चालित भऱ्याङ; उत्तोलक यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
अग्ला भवनमा मानिस आदि तल वा माथि पुऱ्याउन जडिएको विद्युत्द्वारा सञ्चालित भऱ्याङ; उत्तोलक यन्त्र।
२.
अर्काको सबारी साधन चढ्न दिने मौका।

सम्बन्धित शब्दहरू