ड्राफ्ट
Romanized: draaphta, draapht, draafta, drapht
कुनै बैङ्कले आफ्नो एक कार्यालयबाट अर्को कार्यालय उपर कुनै खास व्यक्तिले वा निजले अह्राएकाले माग्नासाथ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
कुनै बैङ्कले आफ्नो एक कार्यालयबाट अर्को कार्यालय उपर कुनै खास व्यक्तिले वा निजले अह्राएकाले माग्नासाथ भुक्तानी पाउने गरी खिचेको विनिमेय पत्र।
२.
मस्यौदा; खेस्रा।