ड्रामा

Romanized: draamaa, draama, dramaa, draam

अभिनय; नाटक; नाट्यकला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
अभिनय; नाटक; नाट्यकला।
२.
रङ्गमञ्चमा प्रदर्शन गरिने र रेडियो तथा टिभीबाट समेत प्रसारित हुने अभिनेय काव्य।

सम्बन्धित शब्दहरू