रामा

Romanized: raamaa, raama, ramaa, raam

रूपवती वा सुन्दरी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रूपवती वा सुन्दरी स्त्री।
२.
लक्ष्मी; सीता; राधा।
३.
भार्या; पत्नी।

सम्बन्धित शब्दहरू