रामायण

Romanized: raamaayana, raamaayan, raamayana, ramaayana

रामको चरित्र तथा कीर्ति वर्णन भएको संस्कृतमा वाल्मीकि मुनि, हिन्दीमा सन्त तुलसीदास र नेपालीमा कवि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रामको चरित्र तथा कीर्ति वर्णन भएको संस्कृतमा वाल्मीकि मुनि, हिन्दीमा सन्त तुलसीदास र नेपालीमा कवि भानुभक्तद्वारा रचित प्रसिद्ध काव्यग्रन्थ।
२.
कुनै मृत व्यक्तिको शोकप्रकट गर्दै गाईजात्रामा सेतो वा पहेंलो वस्त्र धारण गरेर सहर घुमीघुमी गाइने गीत वा त्यस्तो गीत गाउने मण्डली।

सम्बन्धित शब्दहरू