रामारुमी
Romanized: raamaarumi, raamarumi, ramaarumi, raamaarumee
कतै पनि केही नदेखिने; निस्पट्ट, गाढा (अँध्यारो)। (उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कतै पनि केही नदेखिने; निस्पट्ट, गाढा (अँध्यारो)। (उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन।)
२.
सुनसान; चकमन्न। (उदा.- जाडामा नौ बजेतिर नयाँ सडक पनि रामारुमी भइसक्छ।)
उदाहरण वाक्य
- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन।