कुमारामात्य

Romanized: kumaaraamaatya, kumaaraamaaty, kumaaraamatya, kumaaramaatya

प्राचीन कालको शासनपद्धतिमा उपमन्त्री वा सहायक मन्त्री बराबरको एक पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राचीन कालको शासनपद्धतिमा उपमन्त्री वा सहायक मन्त्री बराबरको एक पद।

सम्बन्धित शब्दहरू