कुमारभृत्या

Romanized: kumaarabhrityaa, kumaarabhritya, kumarabhrityaa, kumaarabhrity

गर्भिणी अथवा नवजात शिशुका रोगको चिकित्सा; प्रसूतिविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गर्भिणी अथवा नवजात शिशुका रोगको चिकित्सा; प्रसूतिविद्या।
२.
गर्भिणी आइमाईहरूको प्रसूतिसम्बन्धी हेरविचार।

सम्बन्धित शब्दहरू