रामानुज
Romanized: raamaanuja, raamaanuj, raamanuja, ramaanuja
रामका भाइ (खास गरी लक्ष्मण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रामका भाइ (खास गरी लक्ष्मण)।
२.
वैष्णवपन्थ चलाउने दक्षिण भारतका एक प्रसिद्ध वैष्णवाचार्य।