ड्रम

Romanized: dram, drama

मट्टितेल, अलकत्रा, पेट्रोल आदि हाल्न प्रयोग गरिने गोलो ठुलो ढ्वाङ; त्यस्तो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
मट्टितेल, अलकत्रा, पेट्रोल आदि हाल्न प्रयोग गरिने गोलो ठुलो ढ्वाङ; त्यस्तो भाँडो।
२.
छालाको गोलो फ्रेममा दुवै छेउबाट वरिपरि छालाकै डोरीले दरोसँग कसेर बनाइएको लट्ठी वा हातले बजाइने वाद्ययन्त्र; ढोल; मृदङ्ग।

सम्बन्धित शब्दहरू