लिफाफा

Romanized: liphaaphaa, liphaapha, liphaphaa, lifaaphaa

चिठीपत्र हालेर बन्द गर्ने कागजको खोल; लिफा; खाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी लिफाफ]

1
चिठीपत्र हालेर बन्द गर्ने कागजको खोल; लिफा; खाम।

सम्बन्धित शब्दहरू