सलिफा
Romanized: saliphaa, salifaa, saliph, salifa
गिर्खागिर्खा परेको, हरियो बोक्रो हुने, भित्र काला, चिल्ला, लाम्चा बियाँ हुने एक प्रसिद्ध फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्रीफल]
१.
गिर्खागिर्खा परेको, हरियो बोक्रो हुने, भित्र काला, चिल्ला, लाम्चा बियाँ हुने एक प्रसिद्ध फल।
२.
आँट।